शनिबार, श्रावण २४, २०७७
www.samsararemit.com

बेलायत युरोपियन युनियनबाट बाहिरियो

बेलायत युरोपियन युनियनबाट बाहिरियो अन्ततः बेलायत युरोपियन युनियनबाट बाहिरिएको छ । बेलायतमा  गएराति भएको ऐतिहासिक जनमतसंग्रहमा युरोपेली संघबाट बाहिरिनुपर्ने पक्षमा  ५२ प्रतिशत नागरिकले  मत खसालेका छन् ।  इयुमै आवद्ध रहनुपर्ने पक्षमा ४८ प्रतिशत मत खसेको छ । लण्डन र स्कटलण्डले इयुमा नै रहने पक्षमा दह्रो समर्थन गरे

भारतमा चट्याङबाट ८० को मृत्यु

भारतमा चट्याङबाट ८० को मृत्यु भारतमा दुई दिनयता भारी बर्षापछि परेको चट्याङमा परी कम्तीमा ८० जनाको मृत्यु भएको छ ।  चट्याङबाट गत सोमबार यता पूर्वी राज्य विहार, झारखण्ड र उत्तरी राज्य उत्तर प्रदेशमा चट्याङबाट मर्नेको संख्या ८० पुरेको हो । भारी वर्षा र चट्याङमा परी परी

कारबम आक्रमणमा छ जोर्डनी सैनिक मारिए

कारबम आक्रमणमा छ जोर्डनी सैनिक मारिए सिरियाको सीमा क्षेत्रमा रहेको शरणार्थी शिविरको बाहिरी इलाकामा मंगलबार भएको कारबम आक्रमणमा परी छ जोर्डनी सैनिक मारिनुका छन् । आक्रमणमा अन्य १४ घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । रुक्बान जिल्लामा रहेको शरणार्थी शिविरको  विपरित दिशामा मंगलबार भएको  कारबम आक्रमणमा

ब्राजिलमा स्वाइन फ्लूबाट आठ सय ८६ को मृत्यु

ब्राजिलमा स्वाइन फ्लूबाट आठ सय ८६ को मृत्यु ब्रासिलियाः ब्राजिलमा सन् २०१६ मा स्वाइन फ्लूबाट कम्तीमा पनि ८८६ नागरिकको ज्यान गएको छ । पछिल्ला केही मैनामा फैलिएको स्वाइन फ्लूको प्रकोपले सयौँको ज्यान लिएका त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । उनीहरुका अनुसार यस सङ्क्रमणबाट यति छोटो समयमै त्यति धेरै नागरिक

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई आजीवन कारावास

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई आजीवन कारावास कायरो: इजिप्टको एक अदालतले पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई आजीवन कारावासको सजाय सुनाएको छ। मोर्सीका ५ जना सहयोगीलाई मृत्युदण्ड दिने फैसला सुनाइएको छ । इजिप्टका गोप्य कागजात कतारलाई उपलब्ध गराएको भनी लागेको आरोपमा मोर्सीलाई निर्दोष देखिएको भनी फैसला दिएको छ । मोर्सीले गैरकानुनी संगठनमार्फत

हिलारीलाई अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने बाटो खुल्यो

हिलारीलाई अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने बाटो खुल्यो अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टन राष्ट्रपति उम्मेदवार बन्ने पक्का भएको छ । प्रमुख दलका तर्फबाट राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्ने पहिलो महिला भएर हिलारी क्लिन्टनले अब इतिहास रच्ने अवसर प्राप्त गर्ने छिन्। मंगलबार सम्पन्न  डेमोक्रेटिक पार्टीको आन्तरिक चुनावमा क्लिन्टनले ६ राज्य मध्ये ३ राज्यमा प्रतिद्वन्द्वी  बर्नी स्यान्डर्सलार्इ पराजित गरिन् भने

चीनले अमेरिकी जासुस विमान रोक्यो

चीनले अमेरिकी जासुस विमान रोक्यो वासिङ्टन: चिनियाँ लडाकु विमानले पूर्वी चीन सागरको अन्तर्राष्ट्रिय हवाई क्षेत्रमाथि अमेरिकी जासुसी विमानलाई असुरक्षित तरिकाबाट जबरजस्ती रोकिदिएको छ । चीन आफ्नो बिमान रोकेको घटनाको अमेरिकाका रक्षा अधिकारीले यो घटनाको पुष्टि गरेका छन् । उड्दा उड्दै चीनको जे-१० लडाकु जेट विमानले अमेरिकी

आईएसले १९ महिलालाई जिउँदै जलायो

आईएसले १९ महिलालाई जिउँदै जलायो एजेन्सी: आईएसआईएसको कब्जामा रहेको १९ यजिदी कुर्दिस महिलालाई पिंजडामा हालेर जिउँदै जलाएका छन् । महिलाले यौनदासी बन्न अस्वीकार गरेपछि जिउँदै जलाइएको हो । कुर्दिस न्यूज एजेन्सी एआरएका अनुसार यस घटनाका क्रममा सयौं मानिसहरु निरिह बनेर रमिता हेर्न बाध्य भएका थिए । कुर्दिस

जुकरबर्गकै एकाउन्ट ह्याक

जुकरबर्गकै एकाउन्ट ह्याक सबै भन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकका सीईओ मार्क जुकरबर्गकै एकाउन्ट ह्याक भएको छ । गत साता साउदी अरबमा रहेको ह्याकरहरुको समूह आवरमाइन टीमले जुकरबर्गको ट्विटर, इन्टाग्राम र पिनटेरेस्टको एकाउन्ट ह्याक गरेको समाचार बाहिर आएको छ । उक्त ह्याकर समू्हले जुकरबर्गको लिंकडिइन एकाउन्टमार्फत उनका

ब्राजिलको राष्ट्रपतिमा मिशेल टेमेयर

ब्राजिलको राष्ट्रपतिमा मिशेल टेमेयर ब्राजिलका अन्तरिम राष्ट्रपतिमा मिशेल टेमेयर नियुक्त भएका छन । निवर्तमान राष्ट्रपति डिल्मा रुसेफविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावमाथि गत बुधबार भएको २० घण्टासम्मको छलफलपछि सो प्रस्ताव पारित भएको थियो र उनलाई निलम्बन गरिएको थियो । उहाँलाई निलम्बन गरिएपछि उपराष्ट्रपति टेमेयरलाई राष्ट्रपतिको पदभार सुम्पिएको