सोमबार, चैत्र २४, २०७६
www.samsararemit.com

एसइई सहित ‘चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित’

एसइई सहित ‘चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित’ सरकारले बिहीबार देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एसइइ परीक्षा स्थगित गर्ने निर्णय गरिएको बताए । कोरोना संक्रमणको प्रभाव बढ्दै गएपछि सरकारले चैत ६ गतेदेखि तय गरिएको एसइई परीक्षा स्थगित गरेको हो ।

अब नीतिगत सुधार गर्न लाग्छुः अध्यक्ष पाण्डे

अब नीतिगत सुधार गर्न लाग्छुः अध्यक्ष पाण्डे नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डेले वर्तमान समयमा शैक्षिक परामर्श दातृ संस्था सञ्चालनका लागि नीतिगत रुपमा अझै राज्य स्पष्ट नभइसकेकाले नीतिगत सुधारका लागि आफ्नो पहिलो दायित्व रहेको बताएका छन् । सरकारको अस्पष्ट नीतिले गर्दा शिक्षामन्त्रालयमा १४७३

कक्षा १२ को परिक्षाफल सार्वजनिक

कक्षा १२ को परिक्षाफल सार्वजनिक  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत १५ वैशाखदेखि सञ्चालन गरिएको परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी थिए । ३.६ देखि ४ जीपीएसम्म ल्याउने ३ हजार ६७ जना छन् । ३.२ देखि ३.६

‘सम्झनाको ऐनामा रामप्रसाद उपाध्याय’ पुस्तक सार्वजनिक

‘सम्झनाको ऐनामा रामप्रसाद उपाध्याय’ पुस्तक सार्वजनिक नेपालको शैक्षिक आन्दोलन र शिक्षकहरुको हक हितका लागि अतुलनिय योगदान पुर्याएका स्वर्गीय रामप्रसाद उपाध्यायको सम्झनामा "सम्झनाको ऐनामा रामप्रसाद उपाध्याय" नामको पुस्तक सार्वजनिक गरिएको  छ । काठमाडौंको कमल पोखरी स्थित रसियन कल्चर सेन्टरमा मंगलबार उक्त पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमा नेपालको शैक्षिक

‘एसईई’को रिजल्ट सार्वजनिकः नतिजा भने खच्कियो

‘एसईई’को रिजल्ट सार्वजनिकः नतिजा भने खच्कियो माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा सार्वजनिक गरेको हो । यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन् । त्यस्तै ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार

सरकारको काइते निर्णय, १२ पास नगरी विदेश पढ्न जान रोक

सरकारको काइते निर्णय, १२ पास नगरी विदेश पढ्न जान रोक सरकारले १२ पास नगरी विदेशमा पढ्न जान नदिने भएको छ । एसईई उत्तिर्ण गरेका विद्यार्थी बंगलादेश, अष्ट्रेलिया, जापान, अमेरिकालगायत देशमा पढ्न जान स्वीकृति नो अब्जेक्सन लेटर लिने गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिन रोकेको हो । शिक्षा मन्त्रालयका अनुसार

ईक्यानले कर्पोरेट फुटसलको आयोजना गर्ने

ईक्यानले कर्पोरेट फुटसलको आयोजना गर्ने नेपाल शैक्षिक परामर्श संघ ECAN ले तेश्रो ईक्यान कर्पोरेट फुटसलको आयोजना गर्ने भएको छ । ईक्यानले आयोजना गर्ने  प्रतियोगितामा ईक्यानमा आवद्ध ब्यवसायिहरु खेलाडिका रुपमा सहभागि रहने छन । यस प्रतियोगितामा अष्ट्रेलियाको कलेज मिन्ट ईन्टरनेसनलको प्रस्तुतिमा एवम राईटपाथ क्यारियर काउन्सिलिङ्ग प्रा.

प्रदेश २ को एसईई परीक्षा चैत २२ देखि हुने

प्रदेश २ को एसईई परीक्षा चैत २२ देखि हुने परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएको प्रदेश नं २ को एसईईको परीक्षा यही चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । परीक्षा बोर्डको सोमबार बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए । लगातार

शैक्षिक परामर्शमा ‘ईक्यान’ले एकरुपता ल्याउँछः निबर्तमान अध्यक्ष पाण्डे

शैक्षिक परामर्शमा ‘ईक्यान’ले एकरुपता ल्याउँछः निबर्तमान अध्यक्ष पाण्डे  अस्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा रहेको अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) मा सयौं नेपाली बिद्यार्थी समस्यामा परेको खबर पछि नेपाल शैक्षिक परामर्श संघ ‘ईक्यान’ ले ‘एआइबिटी’ मा रहेका नेपाली विद्यार्थीहरुको समस्या समाधान तिर जुटेको छ। ‘ईक्यान’ का निबर्तमान अध्यक्ष

चर्चामाः कोइरालाका दुई उपन्यास ‘महारानी देवलदेवी’ र ‘उत्कर्षअवसान’

चर्चामाः कोइरालाका दुई उपन्यास ‘महारानी देवलदेवी’ र ‘उत्कर्षअवसान’ - विराटनगरमा कार्य क्षेत्र बनाएर साहित्य साधनामा लागेका उपन्यासकार भीम कोइरालाद्धारा रचना भई वि.सं. २०७४ सालमा प्रकाशित' भएका "महारानी देवलदेवी" र "उत्कर्षअवसान" दुई उपन्याको बिषयमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ । 'महारानी देवलदेवी' नेपालको इतिहासको मध्यकालको राजनैतिक घटनाक्रमलाई बिषय बस्तु बनाएर लेखिएको
Page 1 of 41234