शनिबार, असार २७, २०७७
www.samsararemit.com

सिन्धुपाल्चोककी २९ वर्षीय महिला कोरोनाबाट मृत्यु

सिन्धुपाल्चोककी २९ वर्षीय महिला कोरोनाबाट मृत्यु सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण पुष्टि भएको जनाएको हो । ती महिलाको धुलीखेल अस्पतालमा उपचारका लागि ल्याउने क्रममा शुक्रबार मृत्यु भएको थियो । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला

अमिर दोङ अभिनित ‘ह्वाम्ला मायासे’ बोलको गीत आयो

अमिर दोङ अभिनित ‘ह्वाम्ला मायासे’ बोलको गीत आयो तामाङ समुदायका महानायक अमिर दोङ अभिनित 'ह्वाम्ला मायासे' बोलको गीत बजारमा आएको छ । तामाङ समुदायका नायकको उपनामले परिचित दोङलाइ फरक लुक्समा भिडियोमा देख्न सकिन्छ । तामाङ समुदायमा सबैभन्दा धेरै चलचित्रमा नायकको भूमिकामा अभिनय र निर्देशन गरेका दोङले नेपाली चलचित्र 'सुर्य

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई निधन भएको छ । भट्टराईको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो । उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइएका उनलाई तत्काले मृत घोषणा गरिएको

‘सनी’ अभिनित नेपाली चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज

‘सनी’ अभिनित नेपाली चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज एजेन्सीः बलिउडमा बेबी डल भनिने सनी लियोनको आइटम डान्स रहेको पहिलो नेपाली चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज भएको छ । भदौ २७ गते रिलिज मिति तय गरिएको पासवर्ड विश्व सम्पदा सूचीमा परेको नेपालको एक मन्दिरको बहुमूल्य मूर्ति चोरीको विषयमा रहेको छ

छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जीः फिल्म इण्डट्रिजमा तरंग

छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जीः फिल्म इण्डट्रिजमा तरंग जेठी श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा दर्ता गरेपछि निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुजी जारी गरेको छ । बहुविवाहको मुद्दा दर्ता भएपछि अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । बुधबार छवि र शिल्पाविरुद्ध पक्राउ

छवी र शिल्पामाथि जेठी श्रीमती हेमाले दिइन् बहुविवाहको उजुरी

छवी र शिल्पामाथि जेठी श्रीमती हेमाले दिइन् बहुविवाहको उजुरी निर्माता छवीराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चामा नयाँ ट्वीष्ट आएको छ । निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले बहुविवाहको उजुरी दिएसँगै नयाँ ट्विष्ट आएको हो । प्रहरी वृत्त गौशालामा उनले दिएको उजुरीमा छवी र शिल्पालाई विपक्षी बनाइएको छ ।

‘मधुर मिलन’ गीतको म्युजिक भिडियोमा झापाकी स्मृतिको मोडलिङ

‘मधुर मिलन’ गीतको म्युजिक भिडियोमा झापाकी स्मृतिको मोडलिङ स्मृति ओलीको व्यावसायिक मोडलिङ यात्रा सुरु गरेकी छन् । सत्यराज आचार्यको स्वरमा रहेको ‘मधुर मिलन’ गीतमा स्मृतिले मोडलिङ सुरु गरेकी हुन् । बेहुली परिरमा देखिएकी उनले चर्चित तकार डा. डी आर उपाध्यायको रचना मधुर मिलनमा सागर अधिकारी ‘सरद’ को संगीत

धुुर्मुस सुन्तलीले गरे क्रिकेटसम्बन्धि गीत सार्वजनिक (भिडियोमा)

धुुर्मुस सुन्तलीले गरे क्रिकेटसम्बन्धि गीत सार्वजनिक (भिडियोमा) सामाजिक अभियान्ता तथा हास्य कलाकार धुुर्मुस सुन्तली फाउन्डेसनले क्रिकेटसम्बन्धि गीत सार्वजनिक गरेका छन् । ‘युद्धको मैदान’ बोलको गीतमा सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर छ । गीतमा शब्द तथा संगीत पनि गायक द्वयकै छ । गीतको भिडियोमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणका

प्रियंका र निक सार्वजनिक स्थलमै गरे ‘हट किस’

प्रियंका र निक सार्वजनिक स्थलमै गरे ‘हट किस’ गत डिसेम्बरमा वैवाहिक सम्बन्धमा जोडिएका दुई सेलिब्रिटी प्रियंका चोपडा र निक जोन्स नयाँ प्रेमिल जोडीकै रुपमा सार्वजनिक स्थलमै रोमान्टिक मूडमा देखिँदैआएको छ । बलिउड अभिनेत्री प्रियंका र हलिउड गायक निकको हालैको एउटा फोटो भाइरल भएको छ । पार्किङस्थलमै उनीहरुले ‘हट किस’

ओस्कार: ‘ग्रीन बुक’ सर्वोत्कृष्ट फिल्म

ओस्कार: ‘ग्रीन बुक’ सर्वोत्कृष्ट फिल्म यसपटकको सर्वोत्कृष्ट फिल्मको ओस्कर अवार्ड 'ग्रीन बुक'ले प्राप्त गरेको छ । प्राय सबैको अनुमान विपरित यो वर्षको अवार्ड ग्रीन बुकले हात पार्न सफल भएको हो । अस्वेत व्यक्तिको स्वेत ड्राइभरको कथामा आधारित फिल्मलाई समीक्षकहरुको खासै नरुचाएको बताइएको थियो । यस्तै अल्फोन्सो
Page 1 of 21123Next ›Last »