बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

अनुपस्थित हुने क्रम बढेपछि छात्रालाई सेनेटरी प्याड

अनुपस्थित हुने क्रम बढेपछि छात्रालाई सेनेटरी प्याड महिनावारी हुँदा छात्राहरू विद्यालय नआउने क्रम बढेपछि सामाजिक उत्थान नेपालले तनहुँको ब्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ । महिनावारी भएको समयमा छात्रा विद्यालयमा अनुपस्थित हुने गरेको पाइएपछि उक्त संस्थाले विद्यालयमा कक्षा ७, ८, ९ र

नेपालमा नयाँ एचआईभी संक्रमणको दरमा ६१ प्रतिशतले कमी

नेपालमा नयाँ एचआईभी संक्रमणको दरमा ६१ प्रतिशतले कमी नेपालमा एचआईभी संक्रमणको दर घट्दो क्रममा छ । सात वर्षयता नयाँ संक्रमणको दर ६१ प्रतिशतले घटेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । शुक्रबार एक कार्यक्रममा केन्द्रका निर्देशक डा. तारानाथ पोखरेलले सात वर्षयता नयाँ संक्रमण घट्दै गएको बताए

वायु प्रदुषणका कारण बर्षेनी ६ लाखको मृत्यु

वायु प्रदुषणका कारण बर्षेनी ६ लाखको मृत्यु हरेक वर्ष विश्वभरका झण्डै छ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा वायु प्रदुषणका कारण हरेक बर्ष १५ बर्षमुनिका छ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ

युवा अवस्थामै मुटुको ख्याल गर्नुपर्छः थापा

युवा अवस्थामै मुटुको ख्याल गर्नुपर्छः थापापूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्न आह्वान गरेका छन् । विश्व मुटु दिवसका अवसरमा काठमाडौँ क्षेत्र नं ४ सांसदको कार्यालयद्वारा शनिबार यहाँ आयोजित ‘काठमाडौँको गौशालादेखि पशुपति हुँदै विश्वरुपसम्मको वाकाथन’पछि कोणसभामा उनले भने, “खानपान र जीवनशैलीमा

महिलाहरुलाई कण्डम प्रयोग गर्न मनपर्दैन (कारण सहित)

महिलाहरुलाई कण्डम प्रयोग गर्न मनपर्दैन (कारण सहित) सेफ सेक्सका लागि कण्डम भरपर्दो अस्थायी साधान समेत मानिन्छ । यसले विभिन्न संक्रमणबाट जोगाउन समेत मदत गर्छ । जान्नु आवश्यक छ कि सेक्स जहिले पनि सेफ रुपमा गर्नुपर्छ । त्यो पनि विवाह अगाडि । असुरक्षति यौनका कारण समस्या धेरै आउने हुँदा

दुई हजार बालबालिकाको आँखामा दृष्टिदोष

दुई हजार बालबालिकाको आँखामा दृष्टिदोष भरतपुर आँखा अस्पतालले देशका आठ जिल्लाका ६७ हजार ६४८ बालबालिकाको आँखा परीक्षण गर्दा एक हजार ९५२ जनाको आँखामा दृष्टिदोष पाइएको छ । अस्पतालले यस वर्षको ११ महिनामा १४४ वटा स्कुलमा बच्चाको आँखाको परीक्षण गरेको थियो । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका

अब पुरुषले पनि नर्सिङ पढ्न पाउने: १५ प्रतिशत कोटा पुरुषलाई

अब पुरुषले पनि नर्सिङ पढ्न पाउने: १५ प्रतिशत कोटा पुरुषलाई नर्स भन्नेबित्तिकै आमनेपालीको दिमागमा एप्रोन लगाएर अस्पतालमा खटिएकी युवती वा महिलाको तस्विर आउँछ । हुन पनि नेपालमा नर्सहरु महिला नै छन् । त्यही कारण नेपालमा नर्स र महिला पर्यायवाची शब्दझैँ लाग्छ । तर, अब यो परिचय फेरिने भएको छ । नेपाल

आज विश्व औलो दिवस: विश्वभर विविध कार्यक्रम गरि मनाउदै

आज विश्व औलो दिवस: विश्वभर विविध कार्यक्रम गरि मनाउदै विश्वभर औलो (मलेरिया) रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर विविध कार्यक्रम गरेर विश्व औलो (मलेरिया) दिवस मनाउने गरिन्छ । यस वर्ष ‘औलो हटाउन तयार छौ’ नाराका साथ यो दिवस मनाइँदैछ । ‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण

गर्भपतन गराएको आरोपमा कार्यपालिका सदस्य पक्राउ

गर्भपतन गराएको आरोपमा कार्यपालिका सदस्य पक्राउ  रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यपालिका सदस्य सुनारले विवाह गर्ने आश्वासन दिँदै बेलाबेला अवैध यौन सम्पर्क

देशभर भिटामिन ए र जुकाको औषधि खुवाइँदै

देशभर भिटामिन ए र जुकाको औषधि खुवाइँदै देशभर रहेका पाँच वर्ष मुनिका बालबालिकालाई सरकारले आज भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ । एकवर्ष देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाउन लागेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ । करीब ३८ लाख बालबालिकालाई
Page 1 of 11123Next ›Last »