शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

काठमाडौंको बसन्तपुरमा होलीको रौनक

काठमाडौंको बसन्तपुरमा होलीको रौनक फागु पुर्णिमाको अवसरमा बुधबार काठमाडौँको बसन्तपुरमा भएको होलीको रौनक ।

धवलागिरि हिमालको मनमोहक दृश्य

धवलागिरि हिमालको मनमोहक दृश्यम्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिल स्थित धवलागिरि हिमालको दृश्यमा रमाउँदै पर्यटकहरु ।

चौरमा परीक्षा दिँदै विद्यार्थी

चौरमा परीक्षा दिँदै विद्यार्थीकक्षा कोठाको अभावका कारण चौरमा बसेर परीक्षा दिँदै जाजरकोट कुशेगाउँपालिका ५ दम्दालास्थित पशुपति माध्यमिक विद्यालयका विद्यार्थी ।

शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन

शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन शान्तिको कामना गर्दै काठमाडौँको टुडिखेलमा दीप प्रज्ज्वलन गरिँदै ।

जय शम्भो

जय शम्भो सोमबार महाशिवरात्रीको दिन पशुपतिनाथ क्षेत्रमा सुरक्षा दिँदै शुरक्षा कर्मी । यो बर्षको महाशिवरात्रीमा दश लाख भन्दै बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकासकोषले जनाएको छ ।  फोटोः सगरमाथा खबर डटकम

सुकेटार विमानस्थलमा शव ल्याउने क्रम

सुकेटार विमानस्थलमा शव ल्याउने क्रम ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव नेपाली सेनाले घटनास्थलबाट सुकेटार विमानस्थलमा ल्याउने क्रममा । तस्बिर रासस

कलश यात्रामा बालबालिका

कलश यात्रामा बालबालिकातनहुँको म्याग्दे गाउँपालिका–१ मा  श्रीमद्भागवत महायज्ञ सुरुहुँनु अघि निकालिएको कलश यात्रामा सहभागी बालिका ।

महायज्ञमा निर्माण गरिएको शेष नाग

महायज्ञमा निर्माण गरिएको शेष नागधनुषाको लक्ष्मिनिया गाउँ पालिका १ मा आयोजना गरिएको महायज्ञ तथा मेलामा निर्माण गरिएको शेष नाग ।

पत्रकार घिमिरे सामाजिक कार्यमा सक्रिय

पत्रकार घिमिरे सामाजिक कार्यमा सक्रिय कम्प्यासन फोर ह्युमानिटी अर्थात मानवताका लागि करुणा अभियानले ताप्लेजुङको फुङलिङ नगरपालिका ८ स्थित मेवाराजा आधारभूत विद्यालयमा पुस्तकालय तथा अक्षय कोष स्थापना पछि शैक्षिका सामाग्री वितरण गर्दै कान्तिपुर टेलिभिजनका उप-सम्पादक पर्वतराज घिमिरे ।  

सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना

सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना कम्प्यासन फोर ह्युमानिटी अर्थात मानवताका लागि करुणा अभियानले ताप्लेजुङको फुङलिङ नगरपालिका ८ स्थित मेवाराजा आधारभूत विद्यालयमा स्थापना गरेको ८५,००१ रुपैयाँको अक्षय कोषको चेक हस्तान्तरण गर्दै विरेन्द्रबहादुर पाण्डे ।  
Page 1 of 41123Next ›Last »