बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते

माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते धनकुटा–हिले सडक खण्ड अन्र्तगत रमाइलो घुम्ती माथि शुक्रबार बिहान माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । हिलेबाट धरानतर्फ जाँदै गरेको को १ ख २८४७ नम्वरको माइक्रो बस शुक्रबार बिहान करिब पौने ९ बजेतिर धनकुटा सदरमुकामस्थित रमाइलो घुम्तीमा दुर्घटना हुँदा

काठमाडौं बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या

काठमाडौं बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या नयाँ बर्सपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या भएको छ । भूमेश्वरी गेस्ट हाउसको २०३ नम्बर कोठामा शुक्रबार बिहान युवतीको शव भेटिएको हो । हातखुट्टा र घाँटी बाँधिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । मृतक युवतीको सनाखत नभएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका

चट्याङ लागेर दुईको मृत्यु: ११ जना घाइते

चट्याङ लागेर दुईको मृत्यु: ११ जना घाइते चट्याङ लागेर खोटाङको छुट्टाछुट्टै ठाउँमा दुईजनाको मृत्यु भएको छ  । प्रदेश १ का अन्य जिल्लामा चट्याङले ११ जना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला गाउँपालिका–२ की ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु

सुन्धाराको गुलाब रेष्टुरेन्टमा आगलागीः निभाउँने प्रयाश जारी

सुन्धाराको गुलाब रेष्टुरेन्टमा आगलागीः निभाउँने प्रयाश जारी काठमाडौंको सुन्धारामा रहेको गुलाब रेष्टुरेष्टमा आगलागी भएको छ । रेष्टुरेष्टको अन्डरग्राउण्डबाट आगलागी सुरु भएको थियो । अहिले माथिल्लोतलासम्म पुगेको छ । आगलागीको कारण खुलेको छैन ।  अहिले दमकलले आगो निभाउने प्रयास जारी छ । ४ वटा दमकलले आगो निभाउने काम जारी

सबैलाई गोलबन्द गर्न ‘फेकोन’को महासचिवमा उम्मेदवारीः केसी

सबैलाई गोलबन्द गर्न ‘फेकोन’को महासचिवमा उम्मेदवारीः केसी  स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल 'फेकोन'को फागुन १८ गते शुक्रबार राष्ट्रिय सम्मेलन हुँदैछ । राष्ट्रिय सम्मेलनले दुई बर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ । नयाँ कार्यसमिति चयन गर्ने भएकाले पनि यो सम्मेलनलाई स्वतन्त्र शैक्षिक परापर्श संघ नेपाल 'फेकोन'ले निकै महत्वका

आकष्मिक बैठकः अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी

आकष्मिक बैठकः अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी मन्त्रिपरिषद्को आकष्मिक बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद् बैठक अपरान्ह पौने पाँच बजे सुरु भएको हो । बैठकले सातवटा प्रदेशको अस्थायी राजधानी तोक्नुको साथै प्रदेश प्रमुख तोक्ने बताइएको छ । त्यसैगरी राष्ट्रिय सभा निर्वाचनको मिति

कालीकोटको कर्फ्यु हट्यो

कालीकोटको कर्फ्यु हट्यो प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्युपछि उत्पन्न भएको बिवादका कारण कालीकोटमा लगाइएको कर्फ्यु हटेको छ । गएको पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु सोमबारबाट हटाइएको हो । ७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा सोही

गच्छदार चौधरी भन्दा ५२५ मतले अगाडि

गच्छदार चौधरी भन्दा ५२५ मतले अगाडि सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।  ताजा मतपरिणाम अनुसार नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३७ हजार ५७५ मत पाएका छन् ।  एमालेकी उमेदवार भगवती चौधरीको ३७ हजार ५० मत प्राप्त गरेकी छन् ।

जुलुसमा सहभागी पर्यटकहरु

जुलुसमा सहभागी पर्यटकहरु कास्कीमा आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित वाम गठबन्धनको विजयी जुलुसमा सहभागी पर्यटकहरु ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सँगै: दुई मतपत्र, चार छाप

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सँगै: दुई मतपत्र, चार छापप्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैपटक हुने भएको छ। प्राविधिक रुपमा समस्या पर्ने भन्दै प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव छुट्टाछुट्टै गर्नुपर्ने अडान राख्दै आएको निर्वाचन आयोग एकैपटक गर्न बिहीबार सहमत भएको हो। निर्वाचन भने दुई चरणमा हुनुपर्ने उसको प्रस्ताव छ। आयोगले पहिलो चरणको
Page 1 of 16123Next ›Last »