शनिबार, असार २७, २०७७
www.samsararemit.com

मन्त्रीलाई प्रधानमन्त्री ओलीले भनेः गम्भिर सडयन्त्र हुँदैछ कित्ता छुट्याउनुहोस्

मन्त्रीलाई प्रधानमन्त्री ओलीले भनेः गम्भिर सडयन्त्र हुँदैछ कित्ता छुट्याउनुहोस् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता संकटमा परेको बताएका छन् ।  शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले सरकारमा सहभागी सबै मन्त्री र राज्यमन्त्रीसँग राष्ट्रियता र

नेकपा फुटको संघारमाः दाहाललाई रोक्न ओलीले जस्तो सुकै चुनौति लिने

नेकपा फुटको संघारमाः दाहाललाई रोक्न ओलीले जस्तो सुकै चुनौति लिने सत्तारूढ नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा पुगेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गराउन स्थायी समितिको बहुमत अग्रसर भएपछि टकरावको स्थिति आएको छ । प्रधानमन्त्री दुवै पदबाट राजीनामा गर्न इच्छुक छैनन् । बरु, बैठककै बीचमा मन्त्रिपरिषद्बाट सिफारिस

७ वर्षपछि अंगीकृत नागरिकता पाउँने प्रस्ताव बहुमतले पारित

७ वर्षपछि अंगीकृत नागरिकता पाउँने प्रस्ताव बहुमतले पारित राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकले विदेशी बुहारीलाई ७ बर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरेको छ । आइतबार समितिको हलमा बसेको बैठकले बैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै दिने विषयमा सर्वसहमति नभएपछि बहुमतबाट पारित भएको छ । पारित

नेकपामा विवाद जिउकोतिउः स्थायी कमिटीको बैठक स्थगित

नेकपामा विवाद जिउकोतिउः स्थायी कमिटीको बैठक स्थगित बिहीबार बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ ।  एजेन्डाका विषयमा नेताहरूबीच कुरा नमिलेपछि बैठक स्थगित भएको हो । स्थायी कमिटी बैठकमा प्रस्ताव गरिने एजेन्डा तय गर्न बसेको  सचिवालय बैठकमा सुरुमै प्रधानमन्त्री समेत रहेका

नेकपा सचिवालय बैठक निष्कर्ष विहीनः अर्को बैठक २० गते

नेकपा सचिवालय बैठक निष्कर्ष विहीनः अर्को बैठक २० गते नेपाल कम्युनिस्ट पार्टीको आज बसेको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ  । बैठकमा पार्टीका आन्तरिक समीक्षा, सरकारको सुध्रिढीकरण र पार्टी स्थायी कमिटी बैठकबारे छलफल भएको थियो । तर कुनै निष्कर्षमा नपुगेको र २० गते पुनः बस्नेगरी आजका लागि बैठक सकिएको

पूर्वमन्त्री बस्नेत र आईजी खनाल सांसद अपहरणमा सम्लग्नः प्रहरीले किटानी जाहेरी दर्ता गरेन

पूर्वमन्त्री बस्नेत र आईजी खनाल सांसद अपहरणमा सम्लग्नः प्रहरीले किटानी जाहेरी दर्ता गरेन  समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई अपहरण गर्नेविरुद्ध दुईजना सांसद र पूर्वप्रहरी महानिरीक्षकविरुद्ध दिइएको जाहेरी काठमाडौं प्रहरी परिसरले दर्ता नगरी फर्काइदिएको छ । लकडाउनका बेला महोत्तरी पुगेर नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. यादवलाई

विवादित दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

विवादित दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी जारी अध्यादेश चौतर्फी विरोध भएपछि सरकारले उक्त अध्यादेश फिर्ता लिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । राजनीतिक दल सम्बन्धी अध्यादेशमा

नेकपा फुटाउन मिल्ने अध्यादेश राष्ट्रपति भण्डारीद्वारा पारित

नेकपा फुटाउन मिल्ने अध्यादेश राष्ट्रपति भण्डारीद्वारा पारित राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुई अध्यादेश जारी गरेकी छन्। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्ले पारित गरेका राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले सोमबार साँझै पारित गरेकी हुन् । दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउन

लण्डनबाट आएका एकै परिवारका तीन जनामा कोरोना भाइरस पाटन अस्पताल भर्ना

लण्डनबाट आएका एकै परिवारका तीन जनामा कोरोना भाइरस पाटन अस्पताल भर्नाकाठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्टबाट उनीहरुमा काेराेना संक्रमण भएको संभावना देखिएपछि पाटन अस्पताल भर्ना गरिएकाे छ । तीन जना मध्ये बुवा, आमा र छोरी छन् ।  उनिहरु झन्डै एक महिनाअघि लण्डनबाट नेपाल आएका थिए

यसरी दुई घण्टामै उल्टियो सरकारको निर्णय

यसरी दुई घण्टामै उल्टियो सरकारको निर्णय उच्चस्तरीय समितिको बैठकले शुक्रबार र शनिबार सर्वसाधारणलाई उपत्यकाबाहिर जान दिने निर्णय गरेको थियो । निर्यण गरेको केहि घण्टा पनि टिक्न नपाइ सरकारले नै निर्णय खारेज गरेको छ। लकडाउन जारी रहेको अवस्थामा मानिसलाई उपत्यका बाहिर जान दिँदा भिडभाड बढ्ने भएको भन्दै
Page 1 of 337123Next ›Last »