बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

१३ वर्षे विद्यार्थीबाट शिक्षिका गर्भवती बनेपछि ?

१३ वर्षे विद्यार्थीबाट शिक्षिका गर्भवती बनेपछि ? वासिङ्टन: अमेरिकामा गत वर्ष एक शिक्षिकामाथि १३ वर्षीय स्कुले बालकसँग यौन सम्बन्ध राखेको आरोपमा मुद्दा चलेको थियो । उनै शिक्षिका अलेक्जेन्ड्रा बेरालाई अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । ह्युस्टनस्थित एक माध्यमिक स्कुलमा अंग्रेजी पढाउने ती शिक्षिका २४ वर्षको उमेरमा

आलुको कन्टेनरमा पहिलो विश्वयुद्धको ग्रिनेड भेटियो

आलुको कन्टेनरमा पहिलो विश्वयुद्धको ग्रिनेड भेटियो पहिलो विश्वयुद्धमा प्रयोग भएको जर्मन ग्रिनेड हङकङमा फेला परेको छ । फ्रान्सबाट ल्याइएको आलुको कन्टेनरमा उक्त ग्रिनेड भेट्टाइएको हो । शनिबार बिहान हङकङको पूर्वी साई कुङ जिल्लामा रहेको क्याल्बी कुरकुरे फ्याक्ट्रीमा भेट्टाइएको सो हाते ग्रिनेड सक्रिय अवस्थामा नरहेको हङकङ प्रहरीले जनाएको

एउटा बोकाको तौल १६५ किलो

एउटा बोकाको तौल १६५ किलो एउटा बोकाको तौल कति किलोसम्म हुन सक्छ ? तपाईं भन्नुहोला, बढीमा सय किलो । तर होइन, अर्घाखाँचीका किसानले पालेको बोको एक सय ६५ किलोको छ । बोयर जातको त्यो बोकालाई सन्धिखर्कमा लागेको कृषि प्रदर्शनी मेलामा राखिएको छ । मेला अवलोकन गर्न

एउटै माछाको मूल्य ३४ करोड ७२ लाख

एउटै माछाको मूल्य ३४ करोड ७२ लाख जापानका एक जना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (करीब ३४ करोड ७२ लाख रुपैयाँ)मा खरिद गरेका छन् । जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो । यो माछालाई

जिब्रोले निधार छुँदा संसारभरी भाइरल

जिब्रोले निधार छुँदा संसारभरी भाइरल नेपालका एक जना ३५ वर्षीय व्यक्ति आफ्नो जीब्रोले निधार छुने अनौठो क्षमताका कारण अहिले विश्वभरीका सामाजिक सञ्जालमा भाइरल भएका छन् । सामान्यतया मानिसलाई आफ्नो नाक जिब्रोले छुन पनि गाह्रो हुने गरेकोमा मोरङ उर्लाबारीका यज्ञबहादुर कट्वालले भने सीधै निधारसम्म आफ्नो जिब्रो पु¥याउने

३ हजार वर्ष पुरानो शव भेटियो

३ हजार वर्ष पुरानो शव भेटियो इजिप्टमा पहिलोपटक करिब ३ हजार वर्ष पुरानो दम्पतीको शव फेला परेको छ । उक्त शव कफिनभित्र फेला परेको हो । उत्तरी इजिप्टका एक पुजारी र उनकी श्रीमतीको शव कफिनभित्र राखेको अवस्थामा फेला परेको हो । एक भवनको जग खन्‍ने क्रममा उक्त

पेटछाती जोडिएकी जुम्ल्याहा बालिकाको जन्म

पेटछाती जोडिएकी जुम्ल्याहा बालिकाको जन्म कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छन् । रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३:१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा

चीनले बनायाे विश्वकै लामाे समुन्द्री पुल

चीनले बनायाे विश्वकै लामाे समुन्द्री पुल चीनले विश्वकै लामाे समुन्द्री पुलकाे निर्माणकार्य सम्पन्न गरेकाे छ । चिनियाँ सहर जुहाईकाे हुँदै मकाउ जाेड्ने विश्वकै लामो याे पुल अक्टाेबर २४ बाट खुल्ला हुने भएकाे हाे । ५५ किलोमिटर लामे पुललार्इ एक कार्यक्रमकाबीच चिनिया राष्ट्रपति सि जिनपिङले उद्घाटन गरेका छन्

महिलाको भित्री वस्त्र चोर्ने युवक पक्राउ: दिए यस्तो अचम्मको बयान

महिलाको भित्री वस्त्र चोर्ने युवक पक्राउ: दिए यस्तो अचम्मको बयान चोरले के–के चोर्लान् ? जवाफ हुन्छ– नगद, गरगहनालगायत बहुमुल्य सामग्री । तर, झापामा एक व्यक्ति अनौठो प्रकारको चोरीमा पक्राउ परेका छन् । सदरमुकाम भद्रपुरमा महिला तथा युवतीका ब्रा र पेन्टी अत्याधिक चोरी हुन थालेको गुनासो आएपछि वडा प्रहरी कार्यालय, भद्रपुरले अनुसन्धान

नयाँ ग्रह भेटियो: जसले ४० हजार वर्षमा एकपटक सूर्यको परिक्रमा गर्छ

नयाँ ग्रह भेटियो: जसले ४० हजार वर्षमा एकपटक सूर्यको परिक्रमा गर्छ खगोलविद्हरूले हाम्रो सूयमण्डलको बाहिर नयाँ ग्रह पत्ता लगाएका छन् । उक्त ग्रहले ४० हजार वर्षमा एकपटक सूर्यको परिक्रमा पूरा गर्छ । खगोलविद्हरूले उक्त ग्रहको नाम २०१५ ६एलएचएल ३८७ राखेका छन् । यो ग्रह सूर्यबाट करिब ८० खगोलीय यूनिट (एयू) को दूरीमा
Page 1 of 11123Next ›Last »