शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

चर्चामाः कोइरालाका दुई उपन्यास ‘महारानी देवलदेवी’ र ‘उत्कर्षअवसान’

चर्चामाः कोइरालाका दुई उपन्यास ‘महारानी देवलदेवी’ र ‘उत्कर्षअवसान’ - विराटनगरमा कार्य क्षेत्र बनाएर साहित्य साधनामा लागेका उपन्यासकार भीम कोइरालाद्धारा रचना भई वि.सं. २०७४ सालमा प्रकाशित' भएका "महारानी देवलदेवी" र "उत्कर्षअवसान" दुई उपन्याको बिषयमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ । 'महारानी देवलदेवी' नेपालको इतिहासको मध्यकालको राजनैतिक घटनाक्रमलाई बिषय बस्तु बनाएर लेखिएको

साहित्यकार गोविन्दराजलाई नागरिक अभिनन्दन

साहित्यकार गोविन्दराजलाई नागरिक अभिनन्दन वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई शनिबार नवलपरासी (सुस्ता पूर्व)को गैँडाकोटका बासिन्दाले नागरिक अभिनन्दन गरेका छन् । पूर्वी नवलपरासीको गैँडाकोटमा जन्मेर नेपाली साहित्यमा पुर्याउएको योगदानको उच्च मूल्याङ्कन गर्दै गैँडाकोटका नागरिकका तर्फबाट साहित्यकार विनोदीलाई भव्य अभिनन्नदन गरिएको हो । विनोदीको घरबाट शोभायात्रा निकाली गैँडाकोटका

पद्मश्री पुरस्कार नयनराज पाण्डेको यारलाई

पद्मश्री पुरस्कार नयनराज पाण्डेको यारलाई खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान, चितवनले वि.सं.२०७४ सालको ‘पद्मश्री साहित्य पुरस्कार’ लेखक नयनराज पाण्डेको संस्मरणात्मक कृति यारलाई र ‘पद्मश्री साधना सम्मान’ साहित्य साधक डा .तारानाथ शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । ‘पद्मश्री साहित्य पुरस्कार’ वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये उत्कृष्ट एक साहित्यिक कृतिलाई

साहित्यकारलाई परिचयपत्र दिइँदै

साहित्यकारलाई परिचयपत्र दिइँदै नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यकार परिचयपत्र दिने कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिष्ठानका सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्यविधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई बुझाइसकेको र अबको केही समयमा नै परिचयपत्र वितरण गर्न सकिने बताए । अहिलेसम्म पनि राज्यले

स्वरसम्राट नारायण गोपालको २७ औँ स्मृति दिवस

स्वरसम्राट नारायण गोपालको २७ औँ स्मृति दिवस नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको २७ औँ स्मृती दिवस आज विभिन्न कार्यक्रम गरी उहाँको सम्झना गरिदैछ । वि सं १९९६ मा असोज १८ गते काठमाण्डौंको किलागलमा जन्मिएका उहाँको निधन वि सं २०४७ मंसिर १९ गते भएको थियो । उहाँको

प्रधानमन्त्री दाहाल र उपराष्ट्रपति पुन अख्तियारको छानबिनमा

प्रधानमन्त्री दाहाल र उपराष्ट्रपति पुन अख्तियारको छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन विद्रोही नेकपा माओवादीका लडाकु शिविरमा भएका आर्थिक घोटाला छानबिन अगाडि बढाएको छ । अख्तियारले शुक्रबार साँझ गरेको पत्रकार सम्मेलनमा लडाकु शिविरमा आर्थिक घोटाला छानबिनबारे जानकारी दिएको छ । शिविरमा रहेका लडाकुको भरणपोषण र सरकारले उपलब्ध गराएको

इन्टरनेट प्रविधिमा नेपाली भाषा समावेश गर्नुपर्छः सञ्चारमन्त्री

इन्टरनेट प्रविधिमा नेपाली भाषा समावेश गर्नुपर्छः सञ्चारमन्त्री सूचना तथा सञ्चारमन्त्री राम कार्कीले पछिल्लोपटक विकास भएका इन्टरनेट प्रविधिमा नेपाली भाषा तथा नेपाली रचनालाई समेत समावेश गर्नुपर्ने बताएका छन् । सञ्चार प्रविधिसम्बन्धी (सुविसु क्यान कम टेक) को बिहीबार उद्घाटन गर्दै मन्त्री कार्कीले नेपाली भाषा तथा साहित्यको अन्तर्राष्ट्रिय तहमा लोकप्रियता बढ्दै

प्रतिघण्टा १७ जनाको भारतमा सडक दुर्घटनामा मृत्यु

प्रतिघण्टा १७ जनाको भारतमा सडक दुर्घटनामा मृत्यु सडक दुर्घटनाका कारण भारतमा प्रत्येक एक घण्टामा कम्तीमा १७ जनाको ज्यान जाने गरेको तथ्यले देखाएको छ । यसरी हरेक साढेतीन मिनेटमा एक जना भारतीयको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । यो तथ्याङ्कअनुसार भारतमा हरेक दिन करिब ४०० जनाले सडक दुर्घटनाबाटै

इजरायली चलचित्र महोत्सव आगामी असारमा

इजरायली चलचित्र महोत्सव आगामी असारमा दसौँ इजरायली चलचित्र महोत्सव आगामी असार २३ र २४ गते काठमाण्डौं स्थित रुसी सांस्कृतिक केन्द्रमा हुने भएको छ । इजरायलको ६८औँ स्वतन्त्रता दिवसको  अवसरमा नेपाल फिल्म सोसाइटी र इजरायली राजदूतावाको संयुक्त आयोजनामा उक्त महोत्सव हुन लागेको हो । महोत्सवमा राष्ट्रिय तथा

साहित्य कला मन्दिरद्वारा ७ सम्मानित

साहित्य कला मन्दिरद्वारा ७ सम्मानितलुनकरणदास गंगादेवी साहित्य कला मन्दिरले गायिका शान्ति ठटालसहित विभिन्न क्षेत्रमा योगदान पुर्यािएका ७ व्यक्तित्वलाई शनिबार सम्मान गरेको छ । नेपाली गीत संगीतमा अतुलनीय योगदान पुर्यापएबापत मन्दिरले उनीहरुलाई सम्मान गरेको हो । मन्दिरले दार्जलिङकी ठटाललाई नारायणगोपाल संगीत सम्मान अर्पण गरेको छ भने
Page 1 of 3123