शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

मुख्यमन्त्री राउतको घोषणा: अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान

मुख्यमन्त्री राउतको घोषणा: अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान जनकपुरमा शुक्रवारबाट तेस्रो दीपक गुप्ता मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै यो प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतले जनकपुरमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने घोषणा गरेका छन् । उनले यही प्रदेश सरकारले क्रिकेट मैदान बनाउने प्रतिवद्धता

पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा

पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा एमाले–माओवादीले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगाडि नै पार्टी एकताको औपचारिक मिति घोषणा र एकता तयारी समिति बनाउने तयारी गरेका छन् । कम्युनिस्ट पार्टी स्थापनाको ६९ औं वर्षगाँठको अवसर पारेर ९ वैशाखमा यी दुई पार्टीले एकता गर्ने अनौपचारिक समझदारी गरिसकेका

आयोगले आजदेखि प्रत्यक्षतर्फका मतपत्र छाप्ने

आयोगले आजदेखि प्रत्यक्षतर्फका मतपत्र छाप्ने निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका मतपत्र पूर्वनिर्धारित कार्यक्रम अनुसार नै आज (शुक्रबार) बाट छाप्न सुरु गर्ने भएको छ। सर्वोच्च अदालतले बुधबार फरक–फरक मतपत्र छाप्ने विषयमा भएको प्रगति विवरण तीन दिनभित्र पठाउने आदेश दिए पनि सो आदेशको औपचारिक पत्र

श्रीमानलाई कोठामा थुनेर आयो लगाई हत्या

श्रीमानलाई कोठामा थुनेर आयो लगाई हत्या श्रीमानलाई कोठामा थुनेर आगो लगाएर हत्या गरेको अभियोगमा प्रहरीले भक्तपुरको थिमिबाट एक महिलालाई पक्राउ गरेको छ । सोमबार राति मध्यपुर थिमि नगरपालिका–६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीको घरमा डेरा गरी बस्दै आएका सिन्धुपाल्चोक सिपामंखाका ४० वर्षीय विदुर नेपाललाई उनकी श्रीमती गीता नेपालले

मलेसियामा भएको दुर्घटनामा नेपाली सुरक्षितः दूतावास

मलेसियामा भएको दुर्घटनामा नेपाली सुरक्षितः दूतावास ८ जनाको ज्यान जानेगरी मङ्गलवार बिहान मलेसियाको पेनाङ शहरमा भएको दुर्घटनामा नेपालीको ज्यान गएको अहिलेसम्म पुष्टि हुन नसकेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासका दृतिय सचिव प्रेमराज गौतमले भने- नेपाली कामदार बोकेको बस पनि दुर्घटनामा परेको भन्ने खवर आएको छ,

भारतले बनाएको एकतर्फी १४ बाँधः जसले संधै नेपाल डुबानमा पर्दछ

भारतले बनाएको एकतर्फी १४ बाँधः जसले संधै नेपाल डुबानमा पर्दछकमला तटबन्ध : यो धनुषा र सिराहा जिल्लाको सीमा भई भारततर्फ बग्ने कमला नदिको दुवै किनारामा निर्मित तटबन्ध हो। यस तटबन्धका कारण हरेक वर्ष नेपालको माडर, इनरवा, मल्हनिया, गम्हरिया, बालाहसघारा, बालाहाकथाल र लाहान नगरपालिकाका केही वडाहरुका करिब १०६५ हेक्टर भूभाग डुबानमा

गाँजा र अफिम सहित दुई पक्राउ

गाँजा र अफिम सहित दुई पक्राउ जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार त्रिभुवन राजपथको लामीडाँडाबाट  हेटौंँडातर्फ आइरहेको ना १६ प ६५५२ नंम्बरको मोटरसाइकलमा ल्याइएको २२ केजी ५२० ग्राम गाँजा र अफिम एक केजी २०० ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, भीमफेदी गाउँपालिका–९ का खड्गबहादुर

नवौं राष्ट्रपति रनिङ सिल्ड

नवौं राष्ट्रपति रनिङ सिल्ड नवौं राष्ट्रपति रनिङ सिल्ड जितेको खुसियालीमा मालिका उमाविका विद्यार्थी ।

धुर्मुस सुन्तलीलाई ६५ लाख सहयोग

धुर्मुस सुन्तलीलाई ६५ लाख सहयोग तेस्रो नमुनाबस्ती निर्माणका लागि सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका धुर्मुस–सुन्तलीलाई करिब ६५ लाख रुपैयाँ बराबरको सहयोग जुटेको छ । करिब ३ साता लामो सहयोग संकलनको अभियान पुरा गरेर उनीहरु आज नेपाल फर्किएका छन् । सांगितिक कार्यक्रम सहित महोत्तरीको मुसहर बस्तीमा निर्माण

आइफोनमा पनि फोरजी चल्ने

आइफोनमा पनि फोरजी  चल्ने नेपाल टेलिकमको फोरजी आइफोनमा चल्ने भएको छ । यसअघि आफोनले टेलिकमको लोकेशन कोड इनेबल नगरेकोले केही फोनहरुमा चलेको थिएन ।  मंगलबारदेखि टेलिकमको कफोरजी आइफोनका फोरजी चल्ने सबै संस्करणहरुमा फोरजी चल्ने टेलिकमले जानकारी दिएको छ । गएको पुस १७ गतेदेखि काठमाडौं र
Page 1 of 31123Next ›Last »