शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

सुनकोसी दुर्घटनाका घाइते भेट्न पूर्वमन्त्री बस्नेत अस्पताल पुगे

सुनकोसी दुर्घटनाका घाइते भेट्न पूर्वमन्त्री बस्नेत अस्पताल पुगेसुनकोसीमा बस दुर्घटनामा परि घाइते भएकाहरलाई भेट्न पूर्वसञ्चार मन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत धुलिखेल अस्पताल पुगेका छन् । आइतबार दिउँसो बस दुर्घटनामा परि घाइते भएकाहरुलाई भेट्न पूर्वमन्त्री बस्नेत सोमबार विहान धुलिखेल अस्पताल पुगेका हुन् । घाइतेको अवस्था बुझ्न उहाँसँगै कांग्रेस सभापति शेरबहादुर

प्रधानमन्त्री ओलीका सुरक्षा अधिकृत ‘एडिसी’ जुवाघरबाट पक्राउ

प्रधानमन्त्री ओलीका सुरक्षा अधिकृत ‘एडिसी’ जुवाघरबाट पक्राउ प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा अधिकृत (एडिसी) जुवाघरबाट पक्राउ परेका छन् । जुवा खेलीरहेको अवस्थामा नेपाली सेनाका मेजर तथा प्रधानमन्त्री ओलीका सुरक्षा अधिकृत (एडिसी) राजेन्द्र शाहीलाई टोखा प्रहरीले शुक्रबार पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर टेकुले सो जुवाघरबाट शाहीसँगै अन्य

पूर्व मन्त्री बस्नेतले राष्ट्रपति भण्डारीलाई दिए अहिले सम्मकै ठुलो चेतावनी

पूर्व मन्त्री बस्नेतले राष्ट्रपति भण्डारीलाई दिए अहिले सम्मकै ठुलो चेतावनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादु बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अहिले सम्मकै ठुलो चेतावनी दिएका छन् । मंगलबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित नेपाली कांग्रेसको राष्ट्रिय जनजागरण भियानमा सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य बस्नेतले राष्ट्रपति भण्डारीले आफ्नो पदिय मर्यादा नाघेको

पोखरामा नेपाल लाइफ इन्स्योरेन्सको भब्य कार्यक्रम सम्पन्न

पोखरामा नेपाल लाइफ इन्स्योरेन्सको भब्य कार्यक्रम सम्पन्न नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा ब्रान्च म्यानेजर्स कन्फेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६' भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले यही भदौ २१ देखि २४ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रम एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालय लगायतका उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति

दशैं-तिहार लागि ७३ वटा सहुलियत पसल खुल्नेः साल्ट ट्रेडिङले ३५ स्थानमा

दशैं-तिहार लागि ७३ वटा सहुलियत पसल खुल्नेः साल्ट ट्रेडिङले ३५ स्थानमा दशैं, तिहार र छठ पर्वका लागि सरकारले देशभर ७३ वटा सुपथ मूल्य पसल खुल्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतबार बसेको बैठकले सुपथ मूल्य पसलको संख्या र स्थान टुंगो लगाएको हो । स्थानमा वाणिज्य मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ, खाद्य

डेंगु लागेर चार जनाको मृत्युः संक्रमितको संख्या बढ्यो

डेंगु लागेर चार जनाको मृत्युः संक्रमितको संख्या बढ्यो देशभर महामारीको रुपमा डेङ्गु फैलिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेङ्गु सङ्क्रमणका कारण विभिन्न स्थानमा चार जनाको मृत्यु भएको जनाएको छ । महाशाखा प्रमुख डा विवेक लालले सातै प्रदेशमा सङ्क्रमण न्यूनीकरणका लागि कार्यक्रमसहित रु छ करोड १७ लाख

मिडिया विधेयकमा कांग्रेसको संशोधन: गल्ती गर्नेले सार्वजनिक माफी माग्नुपर्ने

मिडिया विधेयकमा कांग्रेसको संशोधन: गल्ती गर्नेले सार्वजनिक माफी माग्नुपर्ने मिडिया काउन्सिल सम्बन्धी विधेयकमाथि नेपाली कांग्रेसले संशोधन दर्ता गरेको छ  । कांग्रेसले जरिवाना हटाएर सार्वजनिक रुपमा माझी माग्नु पर्ने भन्दै संसोधन दर्ता गराएको हो । कांग्रेसको संशोधनमा पत्रकार आचारसंहिता विपरीत समाचार प्रकाशन वा प्रसारण गर्ने पत्रकारलाई सार्वजनिक रूपमा क्षमायाचना गर्न लगाउने तथा कालोसूचीमा

नेकपामा वामदेव शक्तिशालीः नारायणकाजी ब्याक गियर

नेकपामा वामदेव शक्तिशालीः नारायणकाजी ब्याक गियर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ३२ वटा विभागको जिम्मेवारी टुंगो लगाएको छ । लामो समयको रस्साकस्सी पछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ३२ वटै विभागको जिम्मेवारी टुंगो लगाएको हो। जसअनुसार सचिवालय सदस्य वामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिइएको छ

काश्मीर अब केन्द्र शासित राज्य, नेताहरू नजरबन्दमा, इन्टरनेट सेवा बन्द

काश्मीर अब केन्द्र शासित राज्य, नेताहरू नजरबन्दमा, इन्टरनेट सेवा बन्द एजेन्सीः दोस्रो कार्याकाल सम्हालेको करिब ३ महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वर्षौंदेखि विवादित काश्मीरमाथि आश्चार्यजनक कदम चालेका छन् । सोमबार सबैलाई आश्चार्यमा पार्दै उनले जम्मू-काश्मीरलाई दिएको विशेष स्वायत्तता खारेज गरेका छन् । गृहमन्त्री अमित शाहले सोमबार संसद्‍मा यस्तो घोषणा गरेका हुन्

स्वस्थ आलोचना गर्न पत्रकारलाई प्रधानन्यायाधीश राणाको आग्रह

स्वस्थ आलोचना गर्न पत्रकारलाई प्रधानन्यायाधीश राणाको आग्रह प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायपालिकाका हरेक कुरा पारदर्शी रहेको भन्दै कमजोरी भए निर्मम समीक्षा गर्न आग्रह गरेका छन् । न्यायपालिकाको चौंथो पञ्चवर्षीय रणनीतिक योजना, न्यायपालिका र सञ्चारमाध्यमको सम्बन्धका बारेमा छलफल गर्न आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राणाले यस्तो आग्रह गरेका हुन् । उनले
Page 1 of 7123Next ›Last »