बिहीबार, असार २५, २०७७
www.samsararemit.com

सिन्धुपाल्चोककी २९ वर्षीय महिला कोरोनाबाट मृत्यु

सिन्धुपाल्चोककी २९ वर्षीय महिला कोरोनाबाट मृत्यु सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण पुष्टि भएको जनाएको हो । ती महिलाको धुलीखेल अस्पतालमा उपचारका लागि ल्याउने क्रममा शुक्रबार मृत्यु भएको थियो । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला

इङ्गल्याण्ड सुन्दरी चिकित्सा पेशामा

इङ्गल्याण्ड सुन्दरी चिकित्सा पेशामा एजेन्सी- बेलायतमा कोरोना भाइरसको संक्रमण बढेपछि मिस इङ्गल्याण्ड भाषा मुखर्जी मोडलिङको दुनियाँ छाडेर चिकित्सा पेशामा फर्किएकी छिन् । मिस वर्ल्ड २०१९ मा बेलायतको प्रतिनिधित्व गरेकी उनी जुनियर चिकित्सकको रुपमा काममा फर्किएको सीएनएनले जनाएको छ । उनी चिकित्सा पेशामा फर्कनुअघि आफैं १४

अमिर दोङ अभिनित ‘ह्वाम्ला मायासे’ बोलको गीत आयो

अमिर दोङ अभिनित ‘ह्वाम्ला मायासे’ बोलको गीत आयो तामाङ समुदायका महानायक अमिर दोङ अभिनित 'ह्वाम्ला मायासे' बोलको गीत बजारमा आएको छ । तामाङ समुदायका नायकको उपनामले परिचित दोङलाइ फरक लुक्समा भिडियोमा देख्न सकिन्छ । तामाङ समुदायमा सबैभन्दा धेरै चलचित्रमा नायकको भूमिकामा अभिनय र निर्देशन गरेका दोङले नेपाली चलचित्र 'सुर्य

‘आनी’ नाटक प्रदर्शनीः भव्यताका साथ सम्पन्न

‘आनी’ नाटक प्रदर्शनीः भव्यताका साथ सम्पन्न प्रथम नाटक प्रदर्शनी ब्युटी इज द बेस्टको अपार सफलतापछि भक्तपुर सल्लाघारीमा अवस्थित राजर्षि गुरुकुलले माघ २५ गते शनिबारका दिन दोस्रो आर जी ड्रामा अन्तर्गत रहेको हारोल्ड ग्रेजद्वारा प्रदर्शित ‘आनी’ शीर्षक नाटक प्रदर्शन गर्यो । यस नाटकको उद्देश्य बालबालिकाहरूलाई किताबी विषयवस्तुमा मात्र

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई निधन भएको छ । भट्टराईको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो । उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइएका उनलाई तत्काले मृत घोषणा गरिएको

कोटेश्वरमा खुल्यो ब्युटिस्टेशनः सीप पनि सिकाइने

कोटेश्वरमा खुल्यो ब्युटिस्टेशनः सीप पनि सिकाइने सौन्दर्य ब्यवसायमा संलग्न दुई युवा ब्यवसायीले काठमाडौंको कोटेश्वरस्थित सेती ओपी मार्गमा रिगल ब्युटी स्टेशन संचालनमा ल्याएका छन् । रिगल ब्युटी स्टेशन बबिता मानन्धर कायस्थ र एलिजा ठकुरीको संयुक्त प्रयाशमा संचालनमा ल्याइएको हो । रिगलले महिलाहरुको सौन्दर्यसम्बन्धी सबै समस्या समाधान गर्ने दावी गरेको

‘सनी’ अभिनित नेपाली चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज

‘सनी’ अभिनित नेपाली चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज एजेन्सीः बलिउडमा बेबी डल भनिने सनी लियोनको आइटम डान्स रहेको पहिलो नेपाली चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज भएको छ । भदौ २७ गते रिलिज मिति तय गरिएको पासवर्ड विश्व सम्पदा सूचीमा परेको नेपालको एक मन्दिरको बहुमूल्य मूर्ति चोरीको विषयमा रहेको छ

बिकिनी अवतारमा साम्राज्ञी

बिकिनी अवतारमा साम्राज्ञी  नेपाली चलचित्र क्षेत्रकी चर्चित तथा लोकप्रिय नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह यति बेला चर्चामा छिन् । उनीका गोप्य भनिएका तस्वीर बाहिरएपछि चर्चामा आएकी हुन् ।  उनि नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवाङ्कस राणासँग मस्ति गरेको फोटो सार्वजनिक भएपछि सर्वत्र

छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जीः फिल्म इण्डट्रिजमा तरंग

छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जीः फिल्म इण्डट्रिजमा तरंग जेठी श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा दर्ता गरेपछि निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुजी जारी गरेको छ । बहुविवाहको मुद्दा दर्ता भएपछि अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । बुधबार छवि र शिल्पाविरुद्ध पक्राउ

छवी र शिल्पामाथि जेठी श्रीमती हेमाले दिइन् बहुविवाहको उजुरी

छवी र शिल्पामाथि जेठी श्रीमती हेमाले दिइन् बहुविवाहको उजुरी निर्माता छवीराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चामा नयाँ ट्वीष्ट आएको छ । निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले बहुविवाहको उजुरी दिएसँगै नयाँ ट्विष्ट आएको हो । प्रहरी वृत्त गौशालामा उनले दिएको उजुरीमा छवी र शिल्पालाई विपक्षी बनाइएको छ ।
Page 1 of 46123...2040...Last »