सोमबार, चैत्र २४, २०७६
www.samsararemit.com

पत्रकारलाई एन ९५ मास्कः  मन होस् अभियन्ता ‘मल्ल’को जस्तो 

पत्रकारलाई एन ९५ मास्कः  मन होस् अभियन्ता ‘मल्ल’को जस्तो कम्प्यासन फोर ह्यूमानिटी अर्थात 'मानवताका लागि करुणा' अभियानले कोरोना भाइसरको संक्रमणबाट बच्न काठमाडौं प्रेसलाइ मास्क वितरण गरेको छ ।  कम्प्यासनका मुख्य अभियन्ता राधेश्याम मल्लले काठमाडौं प्रेसका प्रवन्ध सम्पादक गोविन्द परियारलाई सोमबार मास्क वितरण गरेका हुन् । कोरोना भाइरस संक्रमण रोक्न

बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णयः कोरोनाले ७५ हजारको मृत्यु

बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णयः कोरोनाले ७५ हजारको मृत्युसरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले थप एक साता लकडाउन थप गर्ने निर्णय गरेको हो । सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो । पहिलो चरणको लकडाउन

कैलाली र कञ्चनपुरका ३ जनामा कोरोनाः संक्रमितको संख्या ९ पुग्यो

कैलाली र कञ्चनपुरका ३ जनामा कोरोनाः संक्रमितको संख्या ९ पुग्यो कैलाली र कञ्चनपुर जिल्लामा ३ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । भारतको मुम्बइ र उत्तराखण्डबाट फर्किएका २ जना पुरुष र कैलालीकै एक जना महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको नयाँ

जुम्लामा कोरोना सम्बन्धी सचेतनाः ३ हजार घर परिवारलाई साबुन वितरण

जुम्लामा कोरोना सम्बन्धी सचेतनाः ३ हजार घर परिवारलाई साबुन वितरण जुम्ला जिल्लामा कोरोना भाइरस संक्रमण रोक्न ३ हजार घर परिवारलाई साबुन वितरण तथा सचेतना कार्यक्रम आयोजना गरिएको छ । शुक्रबार आयोजित कर्यक्रममा जुम्लाको कनकासन्दरी गाउँपालिका, सिजा स्थित १,२,३,४,५,६,७ र ८ नम्बर वडामा सबुन वितरण गर्नुका साथै सचेतना कार्यक्रम आयोजना

ओम्नी समूहसँग भएको सम्झौता रद्दः स्वास्थ्य मन्त्रीको राजीनामा खोइ ?

ओम्नी समूहसँग भएको सम्झौता रद्दः स्वास्थ्य मन्त्रीको राजीनामा खोइ ? सरकारले भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले उक्त समूहसँगको सम्झौता रद्ध गरेको जानकारी

सरकारले नसकेको काम पूर्वमन्त्री बस्नेतले गरेः स्वास्थ्य सामाग्री बाँढ्दा पुलिस बन्यो तगारो 

सरकारले नसकेको काम पूर्वमन्त्री बस्नेतले गरेः स्वास्थ्य सामाग्री बाँढ्दा पुलिस बन्यो तगारो   सिन्धुपाल्चोकः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सडक मजदुर र वृद्धवृद्धाहरुलाई खाद्य सामाग्री तथा स्वास्थ्य सामाग्री वितरण गरेका छन् । सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानमा पुगेर पूर्वमन्त्री बस्नेतले ५३ जना मजदुर र वृद्धवृद्धाहरुलाई चामल, दाल,

लकडाउन एक साता लम्बियोः गरिब तथा विपन्न परिवारलाई आर्थिक प्याकेज ल्याउने तयारी

लकडाउन एक साता लम्बियोः गरिब तथा विपन्न परिवारलाई आर्थिक प्याकेज ल्याउने तयारी सरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन थप एक साता लम्ब्याउने निर्णय गरेको हो । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोग रोकथाम

तातोपानी र रसुवा नाका खोल्ने सरकारको निर्णय

तातोपानी र रसुवा नाका खोल्ने सरकारको निर्णय सरकारले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका खुलाउने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले मालसामान आयात निर्यात गर्न सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका खुलाउे निर्णय गरेको हो ।

लकडाउन उलंघन गर्ने १०६३ सवारी साधन नियन्त्रणमा 

लकडाउन उलंघन गर्ने १०६३ सवारी साधन नियन्त्रणमा  लकडाउनको दोस्रो दिन काठमाडौं उपत्यकामा नियम उलंघन गरी सवारी साधन चलाउने १०६३ वटा मोटरसाइकल र गाडी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानबाट १०६३ सवारी साधनलाई नियन्त्रणमा लिएको हो । अटेर गरी लकडाउन उलंघन गरी

एक साता सम्म घर बाहिर निस्कन रोकः अवज्ञा गरे कारबाही 

एक साता सम्म घर बाहिर निस्कन रोकः अवज्ञा गरे कारबाही  सरकारले सर्वसाधारणलाई एक सातासम्म घर बाहिर निस्कन रोक लगाएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणसम्म्बन्धी उच्चस्तरीय समन्वय समितिले पूर्ण 'लकडाउन'को निर्णय गर्दै घर बाहिर निस्कन रोक लागएको हो । सरकारले 'औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति
Page 1 of 1,057123...204060...Last »