शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

अंकमाल गरेको फोटोले निशाको ज्यान लियो

अंकमाल गरेको फोटोले निशाको ज्यान लियो प्रेमीले बद्नाम गराएर फेसबुकमा तस्बिर राखेपछि गुल्मीमा एक युवतीले आत्महत्या गरेकी छन् । सिमिचौरका युवक कमल पाण्डेले स्थानयी १९ वर्षिया युवती निशा बस्नेतको फेसबुक आइडी बनाएर आफुसँगै रहेको तस्बिर राखेको आरोप लागेको छ । पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । मृतकका