बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

स्वास्थ्यमन्त्री थापाले गरे सात वटा अंगदान

स्वास्थ्यमन्त्री थापाले गरे सात वटा अंगदान स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले मृत्युपश्चात् मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत सात अंग दान गर्ने मञ्जुरी दिएका हुन् ।  स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले मृत्युपश्चात् अंग दान गर्ने