बुधबार, श्रावण २१, २०७७
www.samsararemit.com

मन्त्री मण्डलका अंगरक्षकको निधन

मन्त्री मण्डलका अंगरक्षकको निधन बिना विभागीय मन्त्री शिवकुमार मण्डलका अंगरक्षकको निधन भएको छ । मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार मन्त्री मण्डलका अंगरक्षक नेपाली सेनाका जमदार ४६ वर्षीय रामबहादुर बुढाको हृदयघातका कारण निधन भएको हो । वाम गठबन्धनबाट मोरङ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका