शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

अकबरे खोर्सानीको बजार भाउ घटेपछि किसान चिन्तित

अकबरे खोर्सानीको बजार भाउ घटेपछि किसान चिन्तित तेह्रथुममा उत्पादन भएको अकबरे खोर्सानीले राम्रो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । वर्षेनि उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापनमा कसैले चासो नदिँदा अकबरे खोर्सानीले बजार नपाएको गुणासो किसानको छ । बजार भाउ घटेपछि अकबरे खोर्सानीको व्यावसायिक खेती गरिरहेका