शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

माता पिताको नाममा एक लाखको अक्षयकोष स्थापना

माता पिताको नाममा एक लाखको अक्षयकोष स्थापना स्वगिय माता-पिता विष्णुमाया घिमिरे र पृथ्वीवेलास घिमिरेको नाममा १ लाखको अक्षयकोष स्थापना भएको छ । ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नम्बर ३ निवासी स्वगिय माता पिता विष्णुमाया र पृथ्वीवेलास घिमिरेको नाममा छोरा तुलसी र बुहारी विमला घिमिरे 'न्यौपाने'ले १ लाखको अक्षयकोष स्थापना

सांसदको पहिलो तलबले स्कुलमा अक्षयकोष स्थापना

सांसदको पहिलो तलबले स्कुलमा अक्षयकोष स्थापना गोरखा क्षेत्र नं. २ प्रदेश (ख) का सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो पहिलो महिनाको तलबले गोरखाको एक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । नवनिर्मित भवन उद्घाटन समारोहमा सोमबार सांसद दवाडीले जनकल्याण माध्यामिक विद्यालयमा ५५ हजार पाँच सय ५५ रूपैयाँको अक्षयकोष स्थापना गरेका