बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

अक्षयको कमाई दैनिक एक करोड

अक्षयको कमाई दैनिक एक करोड बलिउडमा मनपराईका कलाकाहरुको पारिश्रमिक कलाकार आँफैले तोक्ने गर्छन् । उनिहरुले बोलेकै पारिश्रमिक पाउँने गरेका छन् ।   करोडौ रुपैयाँसँग बलिउडका कलाकार दैनिक पारिश्रमिक पाउँने गर्छन् । अहिले अभिनेता अक्षय कुमारको हकमा पनि यस्तै भएको छ । अक्षयले  हरेक फिल्मले बक्स