बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

अखण्डता र सुरक्षामा धावा बोल्नेलाई छोडिन्न: प्रधानमन्त्री

अखण्डता र सुरक्षामा धावा बोल्नेलाई छोडिन्न: प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्ने माथी सरकारले कडा नीति लिने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले कहिले जनताका नाममा