शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

नेकपा विद्यार्थी संगठनको गृहमन्त्रीसँग माग: आईजीपी खनाललार्इ बर्खास्त गर

नेकपा विद्यार्थी संगठनको गृहमन्त्रीसँग माग: आईजीपी खनाललार्इ बर्खास्त गर नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललार्इ बर्खास्त गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ज्ञापन पत्र बुझाएकाे छ । बिहीबार दिउँसाे गृहमन्त्रालयमा पुगेर प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले