बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

अखिल क्रान्तिकारीको चुनाव: अध्यक्षमा अनील र रञ्जित भिड्ने

अखिल क्रान्तिकारीको चुनाव: अध्यक्षमा अनील र रञ्जित भिड्ने नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वका लागि अन्ततः निर्वाचन हुने भएको छ । कीर्तिपुरमा चलिरहेको २१ औं राष्ट्रिय सम्मेलनले सहमतिबाट नेतृत्व चुन्ने प्रक्रिया असफल भएपछि पदाधिकारी र केन्द्रीय सदस्यका लागि निर्वाचन हुने भएको हो। आइतबार मतदाता नामावली प्रकाशित गरेर