बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

अखिल क्रान्तिकारीको अध्यक्षमा तामाङ विजयी

अखिल क्रान्तिकारीको अध्यक्षमा तामाङ विजयी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । गृहमन्त्री जनार्दन शर्माका भाइ अनिल शर्मासँग प्रतिष्पर्धामा उत्रिएका तामाङले अध्यक्षमा बाजी मारेका हुन् । निकटतम प्रतिष्पर्धी अनिल शर्मालाई २३ मतले हराउँदै रञ्जित विजय भएका हुन् । ७ गते