बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

अख्तियारका आयुक्त पाठकलाई महाअभियोग लगाउने तयारी

अख्तियारका आयुक्त पाठकलाई महाअभियोग लगाउने तयारी सत्तारुढ दल नेकपाले नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउने तयारी गरेको छ । पाठकको घुस प्रकरणको समाचार सार्वजनिक भएपछि नेकपाले पाठक विरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरेको