शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

चार लाख घुससहित अख्तियारका असई अख्तियारकै फन्दामा

चार लाख घुससहित अख्तियारका असई अख्तियारकै फन्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत एकजना प्रहरी सहाायक निरीक्षक (असई) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सुर्खेतस्थित अख्तियारको विशेष अनुसन्धान टोलीमा कार्यरत असई जन्मदेव जैसी अधिकारीलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले आइतवार साँझ नेपालगन्जबाट चार लाख