बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

अब अख्तियारको नजर स्थानीय तहको भ्रष्टाचारमा

अब अख्तियारको नजर स्थानीय तहको भ्रष्टाचारमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले स्थानीय तहमा हुने विकास निर्माण र जनप्रतिनिधिका काममा निगरानी राख्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । प्रदेश सरकार गठन भइरहँदा स्थानीय स्तरमा हुने विकास आयोजनामा अनियमितता हुनसक्ने भन्दै उनले कर्मचारीलाई चनाखो बन्न समेत