शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

अब अख्तियारको निगरानी राष्ट्रिय गौरवका आयोजनामा

अब अख्तियारको निगरानी राष्ट्रिय गौरवका आयोजनामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवका आयोजनामाथि निगरानी बढाएको छ । जिम्मा लिएर तोकिएको समयमा काम नसक्ने ठेकेदार र सरकारी अधिकारीमाथि अख्तियारले सूक्ष्म अनुसन्धान थालेको हो । अर्बौं लगानीका आयोजना सम्पन्न गर्न पटकपटक समय थप्दा पनि अलपत्र परेका कारण छानबिन थालिएको