बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

एक लाख घुस लिने सहायक रजिष्ट्रार अख्तियारको फन्दामा

एक लाख घुस लिने सहायक रजिष्ट्रार अख्तियारको फन्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा कार्यरत सहायक रजिष्ट्रार गीता कुमारी पन्थीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता भएको बोर्डिङ स्कुलको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा उनले घुस लिएको खुलेको