बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

अख्तियारद्धारा भन्सार अधिकृतसहित आठविरुद्ध साढे सात करोडको मुद्दा दायर

अख्तियारद्धारा भन्सार अधिकृतसहित आठविरुद्ध साढे सात करोडको मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत पवित्रकुमार खड्कासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले साढे ७ करोड रुपैयाँ बिगो दाबी गर्दै खड्कासहित आठजनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले रसुवा