शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

अख्तियारले क्षेत्राधिकार नाघ्योः सुशासन उपसमिति

अख्तियारले क्षेत्राधिकार नाघ्योः सुशासन उपसमिति व्यवस्थापिका संसदको सुशासन समितिले गठन गरेको उपसमितिले काठमाडौं विश्वविद्यालयको परीक्षा हस्तक्षेपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विश्वविद्यालय दुबैलाई दोषी देखाएको छ । सांसद जनकराज जोशीको नेतृत्वमा बनेको छानविन उपसमितिले बिहीबार समितिमा प्रतिवेदन बुझाउँदै दुबैलाई दोषी देखाएको हो । विश्वविद्यालयको नियम कानुनविपरीत