बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

अख्तियारले गलत कदम चाल्यो प्रतिवाद गर्छौंः नेता थापा

अख्तियारले गलत कदम चाल्यो प्रतिवाद गर्छौंः नेता थापानेकपा माओवादी केन्द्रका नेता मणि थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत समयमा गलत कदम चालेको टिप्पणी गरेका छन् । अदालतले नै अख्तियार प्रमुखको नियुक्तिलाई लिएर प्रश्न चिन्ह खडा गरिरहेको वेला अख्तियारले लडाकू घोटाला काण्ड उचालेर बार्गेनिङ गर्न खोजेको उनको आरोप लगाए । राजधानीमा