बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

अख्तियारसँग माओवादीको दूरी बढाइदिने षड्यन्त्र भयोः थापा

अख्तियारसँग माओवादीको दूरी बढाइदिने षड्यन्त्र भयोः थापा नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले नेकपा एमालेसहितका केही दलहरु अख्तियारसँग आफ्नो दलको दूरी बढाइदिने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । नुवाकोटमा शुक्रवार पत्रकारसँग बल्दै नेता बादलले माओवादीको एकतादेखि अत्तालिएर एमालेलगायत दलले अख्तियार तथा माओवादीबीचको दूरी वढाउने योजना वुनिरहेको आरोप