बुधबार, श्रावण २१, २०७७
www.samsararemit.com

‘अदुअा’ले टोल फ्री नम्बर १०७ लाई सक्रिय बनाउने

‘अदुअा’ले टोल फ्री नम्बर १०७ लाई सक्रिय बनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीको गुनासो सम्बोधनका लागि टोल फ्री नम्बर १०७ लाई सक्रिय बनाउने भएको छ। सेवाग्राहीको चाप हुने सरकारी कार्यालयलाई मध्यनजर गरी यो सेवा विस्तार गर्न लागेको अख्तियारले जनाएको छ। यसअघि पनि १०७ टोल फ्री नम्बर राखे पनि प्रभावकारी