बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

अख्तियार प्रमुख कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता

अख्तियार प्रमुख कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता एमाले र माओवादीका १ सय ९७ सांसदले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपालसहितले प्रस्तावमा हस्ताक्षर गरेका एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । माओवादीबाट ऊर्जामन्त्री जनार्दन शर्मासहित