बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

अख्तियारले बन्द गरेको फाइलमा ७६ करोड अनियमितता

अख्तियारले बन्द गरेको फाइलमा ७६ करोड अनियमितता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको छैन भनी बन्द गरेको फाइलमा राष्ट्रिय सतर्कता केन्द्रले ७६ करोड अनियमितता भएको पाएको छ । नेपाल औद्योगिक विकास निगम (एनआइडिसी) डेभलपमेन्ट बैंकमा अनियमितता भएको उजुरी परेपछि आयोगले छानबिन गरी केही नभएको भनी अनुसन्धान बन्द गरेकामा