बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

महान्यायाधिवक्तामा अग्नि खरेल सिफारिस

महान्यायाधिवक्तामा अग्नि खरेल सिफारिस सरकारले रिक्त रहेको महान्यायाधिवक्ता पदमा नेकपा एमालेका पूर्व सचेतक अग्नि खरेललाई सिफारिस गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्व सांसद खरेललाई सरकारको कानुनी सल्लाहकारमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने खरेल पहिलो र