शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

चार करोड धरौटी बुझाउन नसक्दा अग्रवाल जेल चलान

चार करोड धरौटी बुझाउन नसक्दा अग्रवाल जेल चलान राजस्व अनुसन्धान विभाग काठमाडौँले वीरगन्जका छाला उद्योगी सञ्जय अग्रवाललाई पक्राउ गरी जेल चलान गरेको छ । मरिच तस्करीमा संलग्न व्यापारी अग्रवालले धरौटीको रकम बुझाउन नसक्दा उनलाई जेल चलान गरिएको विभागका अनुसन्धान निर्देशक ध्रुव पोखरेलले बताए । उनलाई हाल नख्खु जेल