बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

दशैंका लागि अग्रिम टिकट बुकिङ मंगलबारदेखि खुल्ने

दशैंका लागि अग्रिम टिकट बुकिङ मंगलबारदेखि खुल्ने दशैंका लागि अग्रिम टिकट बुकिङ मंगलबारदेखि खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको सोमबार बसेको बैठकले असोज ९ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यसअघि सरकार र महासंघबीच इन्धनको मूल्यवृद्धिमा विवाद उत्पन्न भएपछि असोज ५ बाट