बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

दसैंका लागि अग्रिम टिकट बुकिङ भदौ २४ गते देखि

दसैंका लागि अग्रिम टिकट बुकिङ भदौ २४ गते देखि सरकारले यस वर्षको दसैंका लागि अग्रिम टिकट बुकिङ यही २४ गतेबाट खोल्ने भएको छ । दसैं मनाउन राजधानीबाहिर जाने सर्वसाधारणको सहजताका लागि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । यातायात क्षेत्रमा व्यवसायीको एकाधिकार हटाउन चैत १८ मा जारी गरेको नयाँ निर्देशिकापछि