बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

अचम्मको मेला जहाँ चिच्याएर वर मागिन्छ !

अचम्मको मेला जहाँ चिच्याएर वर मागिन्छ ! पाल्पाको तिनाउ गाउँपालिका–४, सत्यवती तालमा चिच्याएर वरदान (वर) माग्ने मेला लाग्ने भएको छ । सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिको आयोजनामा सत्यवती धार्मिक मेला यही कात्तिक १६, १७ र १८ गते सम्म हुने भएको हो । रातको समयमा सत्यवती तालमा