शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

अचाक्ली ठगी: चार हजारको जुत्ता २६ हजारमा बिक्री

अचाक्ली ठगी: चार हजारको जुत्ता २६ हजारमा बिक्री आपूर्ति मन्त्री शिवकुमार मण्डल सहित सोमबार अनुगमनका लागि निस्केको सरकारी टोलीले २६ सय पर्ने सामानलाई २६ हजारमा विक्रि गरेको भेटेको छ । दरबारमार्गस्थित अन्तर्राष्ट्रिय ब्राण्डका ठूला स्टोरहरुले डेढसय गुणाभन्दा बढी नाफा लिएर उपभोक्ताई सामान बिक्री गर्दै गरेको पाईएको हो । अनुगमन गर्ने