शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

जहाज अचानक घरमाथि खस्दा पाँचजनाको मृत्यु

जहाज अचानक घरमाथि खस्दा पाँचजनाको मृत्यु अमेरिकाको क्यालिफोर्नियामा एउटा जहाज अचानक एक घरमाथि दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ । जहाज खसेपछि घरमा पार्टी मनाइरहेका चारजनाको तत्कालै ज्यान गएको छ भने जहाजमा सवार एक पाइलट पनि मारिएका छन् । लस एन्जेल्स नजिकै योरबा लिन्डामाथि उडिरहेको जहाज सेस्ना ४१४