बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

अछाममा चट्याङ लागेर २ गम्भीर घाइते

अछाममा चट्याङ लागेर २ गम्भीर घाइते अछाम जिल्लाको चौरपाटी–३ गगुडामा शनिबार बिहान ४ बजेतिर परेको चट्याङ लागेर २ जना गम्भीर घाइते भएका छन् । रमेश कामीको गगुडास्थित घरमा परेको चट्याङ लागेर १० महिने आयुश कामी र १६ वर्षीया सीता कामी जलेर घाइते भएको अछाम प्रहरी प्रमुख डीएसपी