बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

अजय सुमार्गीको बैंक खाता रोक्का

अजय सुमार्गीको बैंक खाता रोक्का सर्वोच्च अदालतले अजय सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानीको रकम नरोक्नु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले मंगलबार उक्त उद्योगमा आएको लगानीमा आएको रकम नरोक्नु