शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

धनकुटामा आन्दोलन: ‘निषेधाज्ञा’ र ‘आमहड्ताल’ जारी

धनकुटामा आन्दोलन: ‘निषेधाज्ञा’ र ‘आमहड्ताल’ जारी स्थानीय प्रशासन र आन्दोलनकारीबीचको शुक्रबारको छलफल बिना निष्कर्ष टुंगिएपछि धनकुटामा निषेधाज्ञा र आमहड्ताल जारी छ । स्थानीय प्रशासनले लगाएको ‘निषेधाज्ञा’ कायम गरेको छ भने प्रादेशिक आन्दोलन संघर्ष समितिले पनि आमहड्ताललाई निन्तरता दिएको छ। स्थानीय प्रशासनले शनिबार बिहान बजार क्षेत्रमा निषेधाज्ञा