बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

‘काल’ बन्दै ओम अस्पतालः नाकको उपचार गर्दा कमलाको ज्यान गयो

‘काल’ बन्दै ओम अस्पतालः नाकको उपचार गर्दा कमलाको ज्यान गयो नाकको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएपछि उनका आफन्त आन्दोलनमा उत्रँदा बुधबारदेखि ओम अस्पताल तनावग्रस्त बनेको छ । गत शनिबार अस्पताल भर्ना भएकी बुटवलकी ४० वर्षीया कमला भट्टराईको मृत्यु हुनुमा चिकित्सकको लापरवाही भएको भन्दै मृतकका आफन्त आन्दोलनमा उत्रिएका हुन् । ओम