आईतबार, श्रावण २५, २०७७
www.samsararemit.com

सामाजिक संस्था ‘किवानिस्’को नेपाल सम्मेलन सम्पन्न

सामाजिक संस्था ‘किवानिस्’को नेपाल सम्मेलन सम्पन्न  बालबालिकाको क्षेत्रमा एक सय वर्ष भन्दा बढी समय देखि काम गर्दै आएको सामाजिक संस्था 'किवानिस् इन्टरनेशल'को नेपालमा तीन दिने 'किवानिस्' नेपाल प्रोभिजिनल डिस्टिक एजुकेशन सम्मेलन सम्पन्न भएको छ । सोमबार सम्पन्न सम्मेलनमा 'किवानिस्'का  नेपालका ३०० सय सदस्यहरुको सहभागिता रहेको थियो