शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

भृकुटीमण्डपमा सूचना प्रविधिको महामेला ‘क्यान इन्फोटेक’ सुरु

भृकुटीमण्डपमा सूचना प्रविधिको महामेला ‘क्यान इन्फोटेक’ सुरु सूचना प्रविधिको कुम्भ मेला क्यान इन्फोटेक बिहीबार देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । क्यान महासंघले बर्षेनि आयोजना गर्दै आएको मेलामा सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शन, यो क्षेत्रको विकास र विस्तारका लागि सूचना तथा सञ्चार