शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

कमेडी फिल्म ‘गरूड पुराण’को ट्रेलर सार्वजनिक

कमेडी फिल्म ‘गरूड पुराण’को ट्रेलर सार्वजनिक फिल्म 'गरूड पुराण'को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । कमेडी संवादले भरिपूर्ण ट्रेलरमा फिल्मका प्राय: कलाकारहरु फिचरिङ छन् । माघ ४ गतेबाट रिलिज हुने यस फिल्ममा कर्मा, नाजिर हुसेन, प्रविण