बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

भोजपुरमा ठूलो परिमाणमा ‘जनयुद्ध’का हतियार भेटिए

भोजपुरमा ठूलो परिमाणमा ‘जनयुद्ध’का हतियार भेटिए दश वर्षे सशस्त्र द्वन्द्वमा तत्कालिन नेकपा माओवादीले प्रयोग गरेका हातहतियार भोजपुरमा भेटिएका छन् । साल्पासिलिछो गाउँपालिका-५ आहाले स्थित आङगेलु शेर्पाको घरको बाकसमा राखिएको अवस्थामा ठूलो परिमाणमा सशस्त्र द्वन्द्वमा प्रयोग भएका हातहतियार भेटिएका हुन् । B07048 नम्बरको एयरगन १, आरएल वम १,